
Browsing Category
समाचार
आयात बढाउन चिनियाँ पक्ष सहमत
रसुवा, २८ फागुन । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ ।
रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन…
बैंक तथा बित्तिय क्षेत्रको बिज्ञ मा डा. पोख्रेल नियुक्त !
अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय क्षेत्रको विज्ञको रुपमा डा सालीकराम पोखरेललाई नियुक्त गरेका छन्।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागमा कार्यरत राष्ट्र बैंकका उप- निर्देशक पोखरेललाई मन्त्री शर्माले अर्थ मन्त्रालयको…
आगामी चुनावबाट ओली पक्षको हैसियत समाप्त हुन्छः मन्त्री खतिवडा
मकवानपुर । नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे आफ्नो पार्टीले सचेततापुर्वक निर्णय गरेको बताउनुभएको छ ।
मकवानपुरको भिमफेदी गाँउपालिका…
प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा संसदले बनायो समिति
प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा समिति गठन गर्ने प्रस्ताव निर्णयार्थ पेस…
६५ वर्षमाथिका पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने सरकारको निर्णय स्वागतयोग्य, पूर्ण…
काठमाडौं । नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ ।
२०७८…