
Browsing Category
समाचार
कन्या भ्रूण हत्या : एक कहालीलाग्दो शृंखला
१५ माघ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस्तै जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८…
शहीद : को हुन्, को हैनन् ?
आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति श्रद्धा र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदैछ । यो दिन देश र जनताका लागि आफ्नो जीवनकै बलिदानी दिने ती महान् शहीदलाई सम्झिने र उनीहरूले देखाएको…
जनगणना-२०७८ को संकेत र सन्देश
जनगणनाको तथ्याङ्कले दिने संकेत र सन्देशबारे अनेक कोणबाट तर्क–वितर्कको शुरूआत भएका छन् । प्रत्येक १०/१० वर्षमा हुने जनगणना केवल एक औपचारिकता मात्र हैन, निःसन्देह यो अर्थ–राजनीतिक महत्वको परिघटना हो । यसबारे जिज्ञासा हुनु, विश्लेषण र…
प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने
३० पुस, जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।
त्यसका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना…
कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण
३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ ।…