
Browsing Category
समाचार
राजीनामा घोषणा गरेकी मुख्यमन्त्री शाक्य भन्छिन्– संविधान विपरीत सत्तामा बसिनँ
बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेकी अष्टलक्ष्मी शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । अल्पमतका बाबजुद सत्ता लम्ब्याएको आरोप लागेको सन्दर्भमा उनले यस्तो प्रस्टोक्ति दिएकी हुन् ।
राजीनामा…
मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा…
इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति
नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी…
सुदूरपश्चिममा प्रधानमन्त्री : बाढी-पहिरो पीडितलाई के के दिए आश्वासन ?
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लामा बाढी–पहिलो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान ८ बजे प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय…
विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट…