After header
Browsing Category

समाचार

नेकपा (माओवादी केन्द्र) ले ३३ मध्ये ३२ विभागलाई दियो पूर्णता

नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादीले जनाएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गरेको हो ।…

गणेशमानको परिवारले अब पार्टीको नेतृत्व गर्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङमा भएको काँग्रेस धुनिबेसि नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा नेता सिंहले १३ औं महाधिवेशनपछि…

ओलीको बोलीले एमालेमा तरंग, आजको बैठकमा तेस्रो धारले आपत्ति जनाउने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि एमालेका तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । यो विषयमा विहीबार (आज) बस्ने स्थायी कमिटी बैठकमा कुरा उठ्ने भएको छ ।…

कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको…

बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते

विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १,…