After header
Browsing Category

समाचार

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै…

श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका…

रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले…

च्याम्पियन्स लिग : बार्सिलोनाको अहिलेसम्मकै खराब सुरुवात, बायर्नको गोल वर्षा

बेनफिकासँग पराजित हुँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा हालसम्मकै सबैभन्दा खराब सुरुवात गरेको छ । पहिलो खेलमा बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको बार्सिलोना दोस्रो खेलमा पनि सोही गोलअन्तरले बेनफिकासँग पराजित भएको हो । पराजयसँगै…

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले…