
Browsing Category
समाचार
‘फाइजर खोप बालबालिकालाई’
काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभाक्स सुविधाअन्तर्गत प्राप्त हुने १ लाख ६ सय २० डोज फाइजर खोप १२ देखि १७ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई दिन विज्ञहरूले सुझाव दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो खोप ५५…
संखुवासभा घटना : अघिल्लै दिन बनेको थियो हत्या योजना
संखुवासभा — मादी नगरपालिका–१ उमलिङस्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या घटनाबारे थप रहस्य खुल्दै गएको छ । भदौ २१ मा भएको सामूहिक हत्या आफन्तले नै नियोजित रूपमा गरेको प्रहरी अनुसन्धानले देखाएको हो । घटनामा संलग्न आरोपमा पक्राउ गरिएका…
ओलीको प्रतिवेदनमा ‘१० नेता’ को असन्तुष्टि : ‘संसद् विघटनकै कारण एमाले समस्यामा’
काठमाडौँ — पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिई एमालेमै रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाल लगायत १० नेताले राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनमाथि असन्तुष्टि राखेका छन् ।…
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली…
आजबाट सोह्रश्राद्ध सुरु हुँदै
बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ ।
भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको…