
Browsing Category
समाचार
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको…
पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् ।
बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि…
एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै
औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र…
निवर्तमान मुख्यमन्त्री पौडेलले भने : एमालेमा कुनै गुट छैन
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले साढे ३ वर्षको अवधिमा जनताप्रति उत्तरदायी भएर उल्लेख्य काम गरेको बताएका छन् ।
बिहीबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सरकारले साढे ३ वर्षे कार्यकालमा शिर उच्च…
प्रदेश १ सरकारमा एमाले विभाजनको असर, मुख्यमन्त्री राई अल्पमतमा
नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । एमाले नेतृत्वको एकल बहुमतीय सरकार गठन भएको प्रदेश १ मा एमाले विभाजनपछि सरकार अल्पमतमा परेको हो । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित…