
Browsing Category
समाचार
दोस्रो लकडाउनबाट हैरान भएर मोडलले रोजिन् आत्महत्या
कोरोनाका कारण गरिएको लकडाउनबाट हैरान भएर एक मोडलले आत्महत्या रोजेकी छन् । उनले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । घटना भारतस्थित युपीको गौतमबुद्ध नगरको हो । दिल्लीको मयुर विहार निवासी मोडल प्रिया अर्थात भावना पछिल्लो केही…
भारी वर्षाको सम्भावना : उच्च सावधानी अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको…
आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने
आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।
सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न…
मौसम पूर्वानुमान : बुधबारबाट धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ ।
मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै…
संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिने विपक्षी गठबन्धनको निर्णय
काठमाडौं । विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले प्रतिगमनविरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।…