
Browsing Category
समाचार
नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै काँग्रेसको आपत्ति
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा…
मंगलबारदेखि निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं उपत्यकामा मंगलबारदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । पछिल्लाे पटक वैशाख…
ठाकुर पक्षले आयोगमा अझै बुझाएन प्रमाण
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई…
नेपालमा ५ लाख बढी संक्रमणमुक्त, मृत्यु हुनेकाे संख्या पनि ८ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५…
सातै प्रदेशमा केन्द्रीय राजनीतिको बाछिटा : फेरिँदैछ गणित
केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध केन्द्रमा विपक्षी दलको मोर्चाबन्दी कस्सिएपछि त्यसको प्रभाव सातवटै प्रदेशमा पर्न थालेको छ । विपक्षी गठबन्धनले केन्द्रमा शेरबहादुर देउवालाई समर्थन जनाएसँगै प्रदेशहरूमा पनि विपक्षीले सहकार्य थालेका छन् ।…