After header
Browsing Category

समाचार

सरकारमा सहभागितालाई लिएर जसपाका कार्यकर्ता विभाजित

मधेस आन्दोलनका विभिन्न शृङ्खलालाई नेतृत्व गरेका अनुहार केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको विषयलाई लिएर तराई मधेसमा मिश्रित प्रतिक्रिया पाइएको छ । एउटा पक्षले वर्तमान सरकारमार्फत तराई मधेसका माग पूरा गराउन खटेका नेताहरु कतिपय…

रक्सीले झुम्म दीपेन्द्रले कसरी दुईवटा बन्दूक चलाए ?

म ८ वर्ष राजदरबारमा बसेको मान्छे हुँ । कानून मन्त्रालयको सेक्सन अफिसरबाट मुगु जिल्लाको न्यायाधीश भएर गएँ । त्यहाँ १५ / १६ महिना मात्रै बसेको थिएँ, राजदरबारमा सरुवा गरे । बहुदल आएपछि ०४७ सालको साउनमा डा. आनन्दमोहन भट्टराई (हाल सर्वोच्चका…

छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् । जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै…

जसपाभित्र उपेन्द्र र महन्थमध्ये कसको पल्ला भारी ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गरेका छन् । उनीहरुले निर्वाचन आयोगलाई…

कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो । डा.रजौरियाको…