
Browsing Category
समाचार
देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन…
कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार जनताविरुद्धको अक्षम्य अपराध हो : देउवा
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार गर्नु जनताविरुद्धको अपराध भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप आयात कमिसनका कारण रोकिएको तथ्य सार्वजनिक भएको कुरामा आफ्नो…
ओली नीति– आसन्न संकट टार्न नेपाल पक्षसँग वार्ताको ‘अस्त्र’
काठमाडौँ — संसद्मा विश्वासको मत लिने दिन नजिकिँदै गर्द एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको असन्तुष्ट समूहसँग संवादको ढोका खोलेका छन् ।
सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एकता भंग गराएपछि एमालेमा खनाल–नेपाल…
सिलिन्डर खोज्दै सरकार
काठमाडौँ — अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।…
कोरोनाले एकै परिवारका चारको मृत्यु
नेपालगन्ज — कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो ।
नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७…