After header
Browsing Category

समाचार

काठमाडौंको मखन टोलको एकघरमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो । आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

काभ्रेको शान्तिसुरक्षामा,तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सम्झौता हुदैन ः एसपी शाह

काभ्रे । काभ्रे जिल्लाको शान्तिसुरक्षामा, तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सम्झौता नहुने बताएका छन् । कुनै प्रकारका तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा सझौता हुन नदिने काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी कोमल शाहले बताएका हुन् ।…

दलका प्रमुख सचेतक र कानुनमन्त्रीसगँ सभामुखको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे र…

अर्थमन्त्री पौडेललाई ट्रक यातायात व्यवसायीहरूको ४ बुदें माग

बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ट्रक यातायात व्यवसायीहरूको ४ बुदें माग राख्दै ध्यानकर्षणपत्र बुझाएका छन् । उनीहरुले ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको हुन् ।…

शान्ति पदयात्राको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरणद्वारा

काभ्रे । बुद्ध जयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित बृहत शान्ति पदयात्राको आज प्रथम राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गरेका छन् । बुद्ध जयन्तीको अवसर पारी…