
Browsing Category
समाचार
टिपर र बस एकआपसमा ठोकिँदा सात जना यात्रु घाईते
तनहुँ । टिपर र बस एकआपसमा ठोकिँदा सात जना यात्रु घाईते भएका छन् । रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहानविपरीत दिशामा रहेको टिपरसँग…
चट्याङ लागेर एकमहिलाको मृत्यु, एकजना गम्भीर घाईते
धनगढी । चट्याङ लागेर एकमहिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् । डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् ।पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४०…
मोटरसाईकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाईते
विराटनगर । मोटरसाईकल दुर्घटनामा आमाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी…
सरकार सँग पाँच बुँदे सहमति पछि आन्दोलन स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमतिसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।प्रदेश सरकारले मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश…
काभ्रेको पाँचखालमा ३५ बर्षपछि २६ परिवारलाई लालपूर्जा वितरण
काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको दुई वडाका २६ परिवारलाई ३५ बर्षपछि उनीहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जा प्रदान गरिएको छ । वडा नं ११ र १२ मा नक्कली जग्गाधनी बनेर उपेक्षित सक्कली जग्गाधनीलाई पूर्जा दिलाइएको हो ।
हालको…