After header
Browsing Category

समाचार

काभ्रेको पनौती फुल्चोकी–प्याराग्लाईडिङ ः सुरुलगत्तै बन्द, पुनः सञ्चालनको तयारी

काभ्रे । पर्यटकीय क्षेत्र फुल्चोकीमा ब्यवसायिक रुपमा सञ्चालित प्याराग्लाइडिङ दुई बर्षदेखि बन्द अवस्थामा रहेको छ । काभ्रेको पनौती नगरस्थित फुल्चोकी–कुशादेवी क्षेत्रमा उडान अनुमति पाई उडान सुरु गरेएको करिब चार महिनामै बन्द भएको थियो ।…

रास्वपाको दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । रास्वपाको दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने जनाएको छ ।पार्टी सभापति रवि लामिछानेलाई…

एमालेका नेता छन्त्याल माओवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका…

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन जेठ १५ गते हुँर्दै

काभ्रे । गुणस्तरयूक्त शैक्षिक पुर्वाधार, समृद्ध मण्डनदेउपुरको आधार भन्ने मूल नाराका साथ काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको आगामी जेठ १५ गते हुने पूर्वविद्यार्थी शिक्षा सम्मेलन २०८२ हुने जनाएको छ ।…

श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेको प्रहरीले जनाएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत फागुन १७ गते २० वर्षीया…