After header
Browsing Category

समाचार

प्रधानमन्त्री ओलीद्धारा धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को एक कार्यक्रम बिच शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास गदै विकास र परिवर्तनका लागि आफूहरुको…

एकै परिवारका तीन जनाको हत्या

बुटवल । एकै परिवारका तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या…

सेनाको २६ वाहिनी भकुण्डेबेशीको आयोजनामा ‘अभ्यास मनसुन–५’ प्रदर्शन

काभ्रे । नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ ।…

माओवादीको पदाधिकारी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भयो जनाईएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । गंगानारायण…

काभ्रेको पनौती फुल्चोकी–प्याराग्लाईडिङ ः सुरुलगत्तै बन्द, पुनः सञ्चालनको तयारी

काभ्रे । पर्यटकीय क्षेत्र फुल्चोकीमा ब्यवसायिक रुपमा सञ्चालित प्याराग्लाइडिङ दुई बर्षदेखि बन्द अवस्थामा रहेको छ । काभ्रेको पनौती नगरस्थित फुल्चोकी–कुशादेवी क्षेत्रमा उडान अनुमति पाई उडान सुरु गरेएको करिब चार महिनामै बन्द भएको थियो ।…