After header
Browsing Category

समाचार

काभ्रेको बनेपामा पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा

काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिव दुई हजार पाँच सय बर्षदेखि चण्डेश्वरी जात्रा शुरु भएको छ । विशेषगरी नेवार समुदायले हरेक बर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । बैशाख शुक्ल पूर्णिमा,…

बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।…

२ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं । २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ परेका छन् । बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका हुन् । जिल्ला…

हातपात गरेको भन्दै वडा अध्यक्ष पराजुली पक्राउ

पोखरा । हातपात गरेको भन्दै वडा अध्यक्ष पराजुली पक्राउ प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले…

देउवाले शुक्रबार ९ बजे बोलाए पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक…