After header
Browsing Category

समाचार

मकवानपुरमा बोलेर दुर्घटना हुदाँ ९ जना घाईते

मकवानपुर । मकवानपुरमा बोलेर दुर्घटना हुदाँ ९ जना घाईते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका र दुर्घटनामा परेका…

आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख…

संयम रहन संयुक्त राष्ट्रसंघको भारत–पाकिस्तानलाई अपिल

काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस…

भन्सार छलीको २३ लाख बराबरको सामान सहित एक पक्राउ

रौतहट । भन्सार छलीको २३ लाख बराबरको सामान सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको जनाएको छ ।तस्करीको सामान र मोटरसाइकलसहित…

बस दुर्घटनामा तिनको मृत्यु

काठमाडौं । बस दुर्घटना हुदाँ तिनजनाको ज्यान गएको छ । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७…