After header
Browsing Category

समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ । शनिवार चारदोबाटोबाट शुरु गरिएको प्रभातफेरीमा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरु, जिल्ला…

काभ्रेको नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ । आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई…

शिक्षक आन्दोलन आजबाट थप चर्काउने शिक्षक महासंघको चेतावनी

काठमाडौँ । नेपाल श्रिक्षक महासंघले आजबाट शिक्षक आन्दोलन थप चर्काउने शिक्षक महासघले चेतावनी दिएका छन् । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने जनाएको हो । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा…

काभ्रेको बेथानचोकमा अवैध रुपमा सञ्चालन भएका चार क्रसर खानी बन्द

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका भित्र अवैध रुपमा सञ्चालन भएका चार क्रसर खानी बन्द भएका छन् । बेथानचोक गाउँपालिकामा अवैध रुपमा सञ्चालित गाउँपालिकाले अनुगमनपश्चात एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैधरुपमा सञ्चालनमा रहेका…

शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी मात्रै गराईयो शिक्षकहरु

काठमाडौँ । शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी मात्रै गराईयो शिक्षकहरु बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल…