After header
Browsing Category

समाचार

यात्रुबाहक बस दुर्घटना हुदाँ १६ जना घाईते

झापा । यात्रुबाहक बस दुर्घटना हुदाँ १६ जना घाईते भएका मध्ये एक जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित…

बनेपा पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयद्धारा निर्माणमा अवरोध

काभ्रे । धुलिखेल–साँगा सडकको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर बनेपा पुलबजारका स्थानीयले अवरोध गरेपछि डेढ महिनादेखि विस्तारको काम रोकिएको छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको…

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने जनाईएको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ । सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा…

मिनी ट्रक दुर्घटना हुँदा डोटीमा ३ जनाको मृत्यु

कैलाली । मिनी ट्रक दुर्घटना हुँदा डोटीमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक बझाङको…

सत्य निरुपण र बेपत्ता आयोगका लागि एकसय ११ जनाको नाम सूचीकृत

काठमाडौं । सत्य निरुपण र बेपत्ता आयोग निमार्णका लागि गठित समितिले दिएको समय सिमाभित्र एकसय ११ जनाको आवेदन परेको सिफारिस समितिको सचिवालयले जनाएको छ । सचिवालयको वैशाख ७ गतेको निर्णय बमोजिम आज दिउँसो सार्वजनिक गरिएको सूचीमा केही महत्वपूर्ण…