
Browsing Category
समाचार
उपराष्ट्रपतिसँग बंगलादेशका नवनियुक्त राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।…
आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ संगठनको चेतावनी, ७ दिने अल्टिमेटम
स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको संयुक्त संघर्ष समितिले १८ बुँदे मागबारे सरकारले बेवास्ता गरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ ।
समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिडलगायत जटिल रोगको निःशुल्क उपचार,…
भैरहवामा गर्जिए काँग्रेस नेता– ओली सरकार भ्रष्टाचारमा लिप्त
बुटवल । सरकारको गैरजिम्मेवारीपन र गलत कदमका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने घोषित कार्यक्रमअन्तर्गत नेपाली काँग्रेसले सोमबार भैरहवामा पनि विरोध प्रदर्शन आयोजना गरेको छ ।
भैरहवामा आयोजित विरोध प्रदर्शनमा सहभागी काँग्रेस कार्यकर्ताले…
यो वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै
एजेन्सी । सोमबार यो सालको (सन् २०२०) अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण दक्षिण अमेरिकाका केही देशहरुबाट देखिने जनाइएको छ । यो पटक खण्डग्रास सूर्य ग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । जब पृथ्वी र सूर्यको…
जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् : प्रदीप पौडेल
काँग्रेसका केन्द्रीय प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन् । कांग्रेस कञ्चनपुरले सोमबार महेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।“पछिल्लो समय…