
Browsing Category
समाचार
चर्चित फुटबलर म्याराडोनाको निधन
काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो।
त्यसपछि उसलाई अल्कोहल…
उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट सुरु हुँदै, शनिबार चुनाव
११ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदै छ ।
साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । कोरोना…
बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्यो, ३ जना बेपत्ता
११ मंसिर, चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । जना नदीमा पौडिएर निस्किन सफल भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च…
बैंक र लगानीकर्ता ठग्दै सुधीर बस्नेत
९ मंसिर, काठमाडौं । एउटा ठगले कति जनालाई ठग्ला ? दुई जना, चार जना, सय जना वा पाँच सय ? चर्चित घरजग्गा कारोबारी सुधीर बस्नेतमाथि दश हजार जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ । सहकारी, अपार्टमेन्ट र हाउजिङमार्फत अर्बौं रुपैयाँ ठगिएकाहरूले उनलाई…
कक्षा १२ को परीक्षा सुरु
९ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो ।
बिहान ८ बजेबाट…