
Browsing Category
समाचार
प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई
२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर…
‘बाइडेन कार्यकालमा इन्डोप्यासेफिक रणनीति थप सुदृढ हुन्छ’
डा. अनिल सिग्देल वासिङटन डिसीस्थित थिङ्क ट्याङ्क ‘नेपाल म्याटर्स फर अमेरिका‘का संस्थापक हुन् । उनको इन्डिया इन द एरा अफ चाइनाज बेल्ट एण्ड रोड इनिसियटिभ : हाउ मोदी रेस्पोन्ड्स टु सी नामक पुस्तक हालै प्रकाशनमा आएको छ ।
नेपाल–अमेरिका…
नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो
२० कात्तिक, काठमाडौं । बुधबार ३ अंक माथिले ओरालो लागेर बन्द भएको सेयर बजार बिहीबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्प्नीहरुको कारोबार…
मुद्दामा अब दुईजना वकिलले मात्र बहस गर्न पाउने !
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीको समयमा सुरक्षा सतर्कता अपनाउन भन्दै मुद्दा सुनुवाइमा पक्ष र विपक्षका दुई-दुईजना कानुन व्यवसायीले मात्र बहस गर्न पाउने नियम बनाएको छ ।
सर्वोच्चका उपरजिस्टार देवेन्द्र ढकालले…
दशैंपछि आन्तरिक उडानमा उत्साह उस्तै, सुस्तायो अन्तर्राष्ट्रिय उडान
२० कात्तिक, काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको माहौल सकिएको र कतिपय मुलुकमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुस्ताउन थालेको छ ।
खासगरी यूरोप तथा अमेरिकी मुलुकमा कोरोना भाइरसको…