After header
Browsing Category

समाचार

सांसदहरुले भन्न थाले– दशैं भत्ता लिन्नौं

२ कात्तिक, काठमाडौं । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् । नेकपाका नेता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन् भने अर्का नेता भीम…

‘कलम घरमै राखेर मन्त्रालय आउने प्रवृत्ति सचिवहरुमा देखिएको छ’

२ कात्तिक, काठमाडौं । सरकारले यसैसाता विभिन्न मन्त्रालयका झण्डै एक दर्जन सचिवहरुको एकैचोटि सरुवा गर्‍यो । यतिधेरै सचिवको एकसाथ सरुवा किन हुन्छ ? यसबारेमा जिज्ञासा राख्दा पूर्वसचिव गोविन्द कुसुम सामान्य अवस्थामा हुने सचिवहरुको सरुवालाई…

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक…

केएमसीका अभिभावक आन्दोलित

३० असोज, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल (केएमसी) का अभिभावकले मासिक शुल्क वृद्धिको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले…

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैंची

३० असोज, इलाम । नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७…