After header
Browsing Category

समाचार

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

२५  असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री…

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

२५ असोज, काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर…

२०५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक…

घरमै यसरी बनाउन सकिन्छ १३ थरी स्वादिलो र स्वास्थ्यवर्द्धक खाजा

कोरोनाका कारण अहिले परिवारसँगै बस्ने समय मिलेको छ। परिवारसँग समय बिताउने, कुरा गर्ने, एकले अर्कालाई बुझ्ने मौका पनि हो यो समय। परिवार सँगै हुँदा मीठो खुवाउने र खाने रहर हुन्छ। हामीले खाने खाना वा खाजा सधैं एकै किसिमको भए मन नपर्ने हुन…

यी हुन् कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देश

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको…