
Browsing Category
समाचार
म्याद गुज्रेका वस्तु बजार पठाउनेहरु सुटुक्क रिहा, महानिर्देशक भन्छन्- धुरुधुरु रोएपछि छाड्यौं
१८ असोज, काठमाडौं । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको छ ।
बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक…
कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश
१६ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो…
बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब बुधबार सुनुवाई हुने
१६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब बुधबार सुनुवाई हुने भएको छ ।
शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि…
म्याद सकिएका सामान भएको गोदाममा वाणिज्य विभाग र प्रहरीको रेड
१६ असोज, काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ ।
बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य…
डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण
१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका…