
Browsing Category
समाचार
नेपाली कृषिको विकास स्थानीय सरकारको काँधमा
नेपालको संविधान २०७२ ले संघीयतालाई संस्थागत गर्दै स्थानीय तहलाई सरकारकै रूपमा परिभाषित गरेको छ । यो संवैधानिक व्यवस्थाले स्थानीय तहहरूको महत्व र दायित्व दर्शाउँछ ।
नेपालको कृषि विकास अब स्थानीय सरकारमा निर्भर छ । कृषि विकासका लागि संघ र…
वैदेशिक लगानी भित्रिन रोक्ने कानूनी उल्झन हटाउन अध्ययन हुँदै
१४ असोज, काठमाडौं । वैदेशिक लगानीलाई सहजीकरण गर्ने कानूनको एकीकृत परिमार्जन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहकार्य थालेको छ । त्यस्ता कानुनमा लगानी निरुत्साहित हुने व्यवस्था भए परिमार्जन गरेर लगानीमैत्री कानून बनाउन एक…
एयरलाइन्सका आकर्षक घुमफिर प्याकेज, झस्किए पर्यटन व्यवसायी
१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण झण्डै ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अगाडि देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर…
१५५९ जनामा कोरोना संक्रमण पुष्टि
१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन
१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले…