After header
Browsing Category

समाचार

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा थप  १० जना पुरुषमा…

प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

काठमाडौं । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९को परीक्षण सुरु भएको छ ।  काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरुभएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको…

कालोपत्रको माग राख्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित

काठमाडौं । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् । स्थानीयवासीको…

सिरहामा एकै वडाका ८ जनामा देखियो कोरोना

सिरहा । सिरहामा एकै वडाका ८ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका सुखीपुर नगरपालिका–९ वैशखाका ८ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । सुखीपुर नगरपालिकाबाट…

देशभर ७ हजार २०१ सक्रिय संक्रमित, उपत्यकामा थप १३४ जनामा संक्रमण पुष्टि

काठमाडौं । मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस…