After header
Browsing Category

समाचार

नसर्ने रोगको पहिचान ः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’ अभियान

काभ्रे । नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय…

काभ्रेको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा सुरु

काभ्रे । मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी…

नेपाली सेनाका जनरलहरुको सम्मेलन सुरु

काठमाडौं । नेपाली सेनाका जनरलहरुको सम्मेलन सुरुभएको छ । सम्मेलनमा राष्ट्रिय सुरक्षा चुनौतीकाबारेमा समीक्षा हुने बताईएको छ । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । सेना दिवसको…

सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु

जनकपुर । करीब दुई महिना अगाडि देखि सुधार केन्द्रमा बसेका युवकको शङ्कास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा शङ्कास्पद मृत्यु भएको प्रहरीले…

वडाध्यक्षले माफी मागेपछि विवाद मिल्यो,आजदेखि कामकाज सुचारु हुने

बुटवल । वडाध्यक्षले माफी मागेपछि केहिदिन अघिको घटना मिलेको छ । वडाध्यक्षले माफी मागपछि रुपन्देहीको रोहिणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न विवाद यतिबेला मिलेको जनाईएको छ । जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको…