
Browsing Category
समाचार
सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९८ हजार २०० रुपैयाँ पुग्यो
काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार…
एउटा इन्जिनियरको ‘पागलपन’ : १५३ करोडमा गाई फार्म
५ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’को रूपमा परिचित छन् । रोहित भण्डारी ‘सुकदेव’ले लेखेको ‘सम्भव छ’ नामक पुस्तकमा २२ जना पौरखीको कथा समेटिएको छ, जसमध्ये एउटा कथा ‘पागल…
उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरिँदै
काभ्रे । लकडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेपलाञ्चोकको साँगामा यात्रुको स्वाब सङ्कलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै…
अमेरिकामा भ्याक्सिनको सबैभन्दा ठूलो ट्रायल सुरु
कोरोनाभाइरसको भ्याक्सिन बनाउने क्रममा सोमबार संसारको सबैभन्दा ठूलो ट्रायल सुरु भएको छ । यो ट्रायलमा ३० हजार व्यक्तिहरुको सहभागिता रह्यो । संसारभरी कोरोना भ्याक्सिनको खोजका लागि कोसिस जारी छ । तीमध्ये जुन भ्याक्सिन अन्तिम चरणमा छन्, त्यसमा…
मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्यो चीन र जर्मनीको तारिफ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ परीक्षण सेन्टरको भिडियो कन्फरेन्सिङमार्फत् उद्घाटन गरे । यसले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई फाइदा पुग्नेछ । मोदीले यतिबेला आफ्नै निर्णयको तारिफ गर्दै तत्काल लिइएको निर्णयका कारण…