After header
Browsing Category

समाचार

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको…

बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि

बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले  बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा  बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला…

सुदूरपश्चिममा कोरोना जित्नेको संङ्ख्या बढ्यो, १ हजार ६५९ जना घर फर्किए

कैलाली – सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १ हजार ६५९ पुगेको छ । बिहिबार प्रदेशका केही अस्पतालबाट ५७ जना संक्रमित निको भएपछि घर जानेको संख्या १ हजार ६५९ पुगेको हो । टिकापुर ८ , कंचनपुर ४ र अछाम जिल्ला…

दलित बस्तीको उठीबास

पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४  खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको…

उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

सप्तरी – सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय कोरोना संक्रमितबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट…