
Browsing Category
समाचार
विप्लवका कार्यकर्ता बनेर चन्दा माग्ने युवक पक्राउ
घोराही । ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् । इलाका…
गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा १३ जना पक्राउ
–रामहरि श्रेष्ठ
ओखलढुंगा । एम्बुलेन्स दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा लिखु गाउँपालिकाका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ११ गते बिहान बिरामी बोक्न गएको एम्बुलेन्स…
विशेष अदालतमा मुद्दाको चाप बढ्दै, यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता
काठमाडौं । यो आर्थिक बर्ष विशेष अदालतको १८ बर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन ।
विशेष अदालतले यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता भएको बताएको छ । न्यून स्रोत साधनको उपलब्धताका बीच विशेष अदालतमा पछिल्लो समयमा…
बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
रौतहट । रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले पक्राउ गरेको हो ।
२ दिनअघि…
प्रज्ञा प्रतिष्ठानद्वारा ३ वटा नयाँ पुरस्कार स्थापना
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीनवटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना…