After header
Browsing Category

समाचार

बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा

जनकपुर । कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा समेत परिरहेको छ । धनुषा र सिरहाको सिमावर्ती क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले…

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी…

‘एक दिनमा एउटा अनलाईन दर्ता हुने गरेछ यसरी कसरी होला ?’

काठमाडौं । अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् । अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै…

अश्लिल भिडियो बनाई पोष्ट गर्ने पक्राउ

प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३…

सुदूरपश्चिममा सोमबार ११ जनामा कोरोना पुष्टि

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारर गरिएको परिक्षणमा ३ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  अछाम २ ढकारीका १६ वर्षका १ पुरुष, गोदावरी ५…