After header
Browsing Category

समाचार

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५०

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको…

के रुसले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको हो त ?

नोभेल कोरोनाभाइरसले अहिलेसम्म विश्वमा एक करोड २८ लाख बढीलाई संक्रमित पारिसकेको छ र यो भाइरसका कारण निम्तिएको रोग कोभिड–१९ का कारण करिब पाँच लाख ५५ हजारको मृत्यु भइसकेको छ । यो भाइरसको करिब सात महिना लामो प्रकोपपछि रुसले आफ्ना वैज्ञानिकले…

सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ पुग्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।…

नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासियो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला…

कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या

दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण…