After header
Browsing Category

समाचार

पानी परेपछि काठमाडौंमा फोहर व्यवस्थापनको समस्या

काठमाडौं । पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षात्को समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ । समस्या फोहर लानका लागि मात्रै…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । कोरोना महामारीले पिल्सिएको बेला पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा…

अविरल वर्षाले जनकपुरधाम जलमग्न, जनजीवन प्रभावित

बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी जमेको छ । पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ…

सिन्धुपाल्चोकको जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ । आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको…

भारतीय सञ्चारमाध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित/प्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही…