After header
Browsing Category

समाचार

बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले…

यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ देवेन्द्र शक्तेनलाई

यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ कवि तथा चिन्तक देवेन्द्र शक्तेनलाई प्रदान गरिने भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको बैठकले शक्तेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा…

सेतीनदी किनार क्षेत्रमा बस्दै आएका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सेती नदीमा पानीको बहाव एक्कासि…

खोलाले बगाएर एकको मृत्यु

माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले…

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना…