
Browsing Category
समाचार
अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह
काभ्रेपलाञ्चोक – गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा…
पहिरोले घर पुर्दा एकै परिवारका दुईको मृत्यु
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु…
बाह्रबिसेमा पहिरो: उद्धार कार्यलाई द्रुत बनाउन मुख्यमन्त्रीको निर्देशन
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई…
प्रहरीलाई कुटेर फरार भए हत्या आरोपी
कैलाली । हजुरआमाको हत्या अभियोगमा पक्राउ परेका गणेशबहादुर ऐर थुनुवा कक्षबाट नै फरार भएका छन् । कैलालीको ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनामा रहेका ऐर बुधबार राती ९ बजेको समयमा खाना खाएर हात धुने बेला प्रहरीलाई कुटपिट गरी फरार भएको जिल्ला…
बाढीले मध्य भोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा
सिन्धुपाल्चोक । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको…