
Browsing Category
समाचार
काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण
२४ असार, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा भने बुधबार कसैमा पनि…
बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु
२४ असार, काठमाडौं । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी…
काँग्रेस महासमिति सदस्यमाथि ५ वर्षे कारवाही
काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ ।
सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध…
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार रुपन्देहीको माँयादेबी गाउँपालिका-५ मकरीस्थित सडकमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ३४२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो…
दुई औषधिको बिक्री वितरणमा रोक लगाइयो
काठमाडौं । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।
मेट्रो ४०० एमजी…