
Browsing Category
समाचार
आफन्तको कुटाइबाट रौतहटका एक युवकको मृत्यु
रौतहट । आफन्तको कुटपिटबाट रौतहटका एक युवाको सर्लाहीमा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादव रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुंवरले जानकारी दिए । घटनामा संलग्न सर्लाहीका ३ जनालाई…
सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ
लहान । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।
लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता…
सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै…
जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै सुन पसलमा चोरी
२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् ।…
‘म मरेको खबर सुनें, दुःख लाग्यो’
२४ असार, चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्यो ।…