
Browsing Category
समाचार
विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।
सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर…
मेलम्चीको सुरुङमा पानी पठाउँदा जानकारी नदिएकोमा हेलम्बु गाँउपालिकाको आपत्ति
काठमाडौं । आफूलाई जानकारी नदिई मेलम्चीको पानी सुरुङभित्र पठाएको भन्दै हेलम्बु गाउँपालिकाले आपत्ति जनाएको छ । सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक विज्ञप्ती जारी गर्दै हेलम्बु गाउँपालिका क्षेत्र भित्र पर्ने निर्माणधिन मेलम्ची…
अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गैरकानुनी रुपमा…
नेपाली शान्ति सैनिक माली र सेन्ट्रल अफ्रिका प्रस्थान गर्दै
काठमाडौं । नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने…
पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए
पोखरा । किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीले ९० सवारीको चाबी बैंकलाई बुझाएका हुन् ।
कम्पनीका अध्यक्ष…