After header
Browsing Category

समाचार

‘प्रतिव्यक्ति आम्दानी बढ्यो भन्नु मनोवैज्ञानिक सन्तोष मात्र हो, वैदेशिक सहायताकोे ढोका बन्द हुन…

विश्व बैङ्कले नेपाललाई निम्न मध्यम आय भएको मुलुकमा स्तरोन्नती गरेपछि यसबाट नेपालले पाउने लाभ र हानिका विषयमा बहस हुन थालेको छ । कोरोनाले अर्थतन्त्र थिलथिलो पारेकै अवस्थामा विश्व बैङ्कले स्तरोन्नतीको प्रतिवेदन सार्वजनिक गरेको छ । यसबाट…

अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

–सञ्चिता घिमिरे काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ ।   काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप…

व्यापारिक मार्गमा चार आकाशेपुल निर्माण गरिने

व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २०…

सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।  आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी  पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ ।…

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय…