
Browsing Category
समाचार
दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट
सुशील दर्नाल
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको…
झूटो विवरणमा नागकिरता बनाउने पक्राउ
काठमाडौं । झूटो विवरण पेस गरेर विदेशी नागरिकलाई नेपाली नागकिरता बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका तत्तकालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
गत २०७२ साल मंसिर १० गते विदेशीलाई नागरिकता र राहदानी…
पत्रकारमाथि दुर्व्यवहारमा संलग्नलाई कारवाही गर्न युनियनको माग
काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुर्व्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका…
रक्सीले मताएर काठमाडौँमा युवती बलात्कार, कपनमा पनि किशोरी बलात्कृत
काठमाडौं । उपत्यकाको कपनमा १४ वर्षीया किशोरी र माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि बलात्कार भएको छ । प्रहरीका अनुसार यी दुवै घटना गएराति भएका हुन् ।
१४ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको आरोपमा भैरहवा घर भई कपन बस्ने ४० वर्षीय…
पहिरामा पुरिएर ४ महिने बालकको मृत्यु
डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट…