
Browsing Category
समाचार
काभ्रेको नमोबुद्धमा रहेको जनशक्ति प्राविका विद्यार्थीलाई सहयोग
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ मा रहेको जनशक्ति प्राविका विद्यार्थीलाई सहयोग प्राप्त गरेका छन् । विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई…
रविसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने भन्दै प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौं । रविसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान…
दक्षिण कोरिया जाने नेपाली कामदार अब ५५ हजार रुपैयाँ हवाई भाडा
काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदार अब ५५ हजार रुपैयाँ हवाई भाडा लाग्ने भएको छ । यसअघि एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेकोमा अब देखि ५५ हजारमा टिकट पाईने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत वैदेशिक…
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडक भूकम्पको धक्का
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको…
भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन गर्न पारित
काठमाडौं । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो ।
राज्य व्यवस्था…