After header
Browsing Category

समाचार

होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका

काठमाडौँ । होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार…

राष्ट्रिय पोशाक दिवसको अवसरमा पत्रकार बजगाई अभिनन्दित

काठमाडौं । १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा…

काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल

धुलिखेल । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्था विषयमा २०८१ पुस १६ गते धुलिखेलमा एक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा,…

काभ्रेको पाँचखालामा बन्न लागेको औद्योगिक पार्क बजेट अभावमा निर्माण अलपत्र

काभ्रे । काभ्रे जिल्लाको पाँचखालमा नगरमा नेपालमै पहिलोपटक निर्माण गर्न शिलान्यास गरिएको ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ निर्माणकार्य बजेट अभावमा अलपत्र अवस्थामा रहेको छ । पार्क स्थापनार्थ गतसाल प्रक्रिया अघि बढाइएपनि सरकारीस्तरबाट…

अमेरिकन सस्थाद्वारा काभ्रेको नमोबुद्धमा रहेको संसारी देवी विद्यालयमा कम्प्यूटर ल्याबको स्थापना

काभ्रे । नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्यूटर ल्याबको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउण्डेशन’को सहयोगमा उक्त विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको हो । फाउण्डेशनको सहयोगमा १५ वटा…