After header
Browsing Category

समाचार

सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन

सुर्खेत – जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा सुर्खेत बजार खुला भई नागरिक भीड बढ्दै गएको र तोकिएको सुरक्षा मापदण्डअनुरुप व्यवसाय सञ्चालन नभएको गुनासो…

भारतीयको लगानी रहेको मेडिकल कलेजद्वारा भाडा तिर्न आलटाल

चितवन – भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक रु एक लाख मात्र…

बस्तीमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता

बुटवल – पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका–१ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया…

नेविसंघ नेतृत्वप्रति काँग्रेस सभापति देउवा आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित भएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति…

रहेनन् भिक्षु डा.ज्ञानपूर्णिक

उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए । ६ महिनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो । उनको  उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य…