
Browsing Category
समाचार
गुल्मीमा पहिरो जाँदा दुई जना वेपत्ता
१९ असार, तम्घास । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ ।
इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले अनलाइनखबरसँग भने, ‘एक जना महिला र एक जना…
गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
१८ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।
शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९…
अनुदानको मल स्थानीय तहलाई दिन निर्देशन
रौतहट – कृषि सामग्री कम्पनी शाख चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपाल सरकारबाट कृषि सामग्री कम्पनीमार्फत आउने मलखाद किसानको सट्टा ब्यापारीको हातमा पुगेको गुनासो आएपछि स्थानीय…
‘कपडाको झोला प्रयोग गरौँ, वातावरण सफा राखौँ’
दमौली – प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला…
प्रचण्डले भने– पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र !
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई…