
Browsing Category
समाचार
सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।
महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै…
‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना देखिँदै
–प्रकाश अधिकारी
सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक…
शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध, झडपमा एक दर्जन बढी घाइते
पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ ।
बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध…
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं । सर्लाही, रुपन्देही र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सर्लाहीको बाग्मती नगरपालिका-३ आँपखोल्सीस्थित सडकमा बी आर ३९ एस ५५३० नम्बरको मोटरसाइकल सडकको छेउमा…
३ जना मृतावस्थामा फेला
काठमाडौं । रामेछाप, कञ्चनपुर र महोत्तरीमा गरी तीन जना मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका-३ डप्कास्थित सुनकोशी नदीको किनारामा सोही गाउँपालिका चिसापानी बस्ने ७२ वर्षीय मोहन बहादुर…