After header
Browsing Category

समाचार

बालिका बिक्री गर्ने दुई पक्राउ

एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ…

विदेशमा अलपत्र नेपालीको उद्दारका लागि पहिलो चरणमा ८० वटा चार्टड उडान हुने

कोभिड–१९ को कारणबाट विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दारका लागि गरिएको कार्यप्रगतिको बारेमा सरकारी अधिकारीहरुले संसदीय समितिमा जानकारी गराएका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको…

संसदको अभिलेखबाट हिन्दीमा बोलेको हटाउन र नेपालीमा मात्र बोल्न सर्वोच्चमा रिट

काठमाडौं । संघीय संसदमा हिन्दी भाषामा बोलिएका रेकर्ड हटाउन र नेपाली भाषामा मात्रै बोल्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुने बाटो खुलेको छ ।  यसअघि सर्वोच्चका मुख्य रजिस्ट्रारले गरेको दरपीठ आज बदर भएपछि रिट दायर हुने…

सुक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस्: प्रधानसेनापति थापा

काठमाडौं । नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले…

लकडाउनमा बन्द भएका ‘ट्राफिक बत्ती’ बल्न थाले

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दीमा बन्द रहेका उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर जोरबिजोर प्रणाली लागू गरेर सवारीको चाप बढेसँगै उपत्यकाका ट्राफिक…