After header
Browsing Category

समाचार

प्रहरीविरुद्ध रौतहटका व्यापारी आन्दोलित

रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा फोडेर ३ लाख ५० हजार बराबरको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै व्यापारीहरुले सडकमा अवरोध गरी…

भारतमा एकैदिन भेटिए १५ हजार बढी संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा…

सङ्क्रमित प्रहरीको परिवारमा कोरोना नेगेटिभ

काठमाडौं – गत बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत…

भारतमा कोरोनाबाट मृत्यु भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि

काठमाडौं – कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते…

सडक स्तरोन्नतिमा चासो नदिएको भन्दै ककनीमा सरकारको पुत्ला जलाइयो

काठमाडौँ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको काठमाडौँदेखि ककनी हुँदै त्रिशूली पुग्ने पासाङ ल्हामुमार्गको स्तरोन्नतिमा चासो नदिएको भन्दै ककनीवासीले सरकारप्रति आक्रोश पोखेका छन् । स्थानीयको चर्को आक्रोशका बीच आज नेपाली काँग्रेस ककनी…