After header
Browsing Category

समाचार

साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै

साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ । प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक…

सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु जथाभावी फालिएपछि…

दाङको तुलसीपुर बजार वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुलो तथा नालामा पसलबाट निस्किएको फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु जथाभावी फाल्नाले वर्षात्मा  बाढी आएको बेला किसानको खेतबारीमा…

बालबालिकामा कोरोनाको डर कम गर्न के गर्ने ?

कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो  कोरोनाकाे । लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका  विभिन्न समाचार सुनेर मनमा…

एनआरएनए कोरिया शाखा पिसीआर किट हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान…

काँग्रेस नेता श्रेष्ठद्वारा गृह जिल्लाका सबै पालिकालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आफ्नो गृह जिल्ला स्याङ्जाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । काँग्रेसका केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले कोरोनाभाइरस नियन्त्रणका लागि…