
Browsing Category
समाचार
क्वारेन्टिनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण
बर्दिया । क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’
काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताएकी हुन् । उनले पानीको वितरणका…
‘लकडाउनको अवधिमा १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लक डाउनको अवधिमा १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान भएको बताए । बुधबार राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । मन्त्री…
युवालाई कृषि उत्पादनतर्फ आकर्षित गर्न सांसदहरुको जोड
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशबाट फर्किएका र नेपालमा रोजगारी गुमाएकाहरुलाई रोजगारी उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ ।
समितिको बुधबारको छलफलमा सांसदहरुले देशभित्रै…
सोती घटनाका २१ अभियुक्तको सकियो बयान
रुकुम पश्चिम । चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयानअन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ ।
यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ । पक्राउ…